Online Bible

- Advertisements -




मत्ती 2:23 - पवित्र बाइबल

23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी भनिनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 र त्‍यहीँ नासरत भन्‍ने सहरमा गएर बसे। यसरी नै अगमवक्ताले “उहाँलाई नासरी भनिनेछ,” भनेको कुरा पूरा भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”

See the chapter Copy




मत्ती 2:23

Follow us:

Advertisements


Advertisements