Online Bible

- Advertisements -




मत्ती 2:22 - पवित्र बाइबल

22 तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 तर हेरोदको छोरा अर्खिलाउस यहूदियाका राजा भएका छन् भन्‍ने सुनेर योसेफलाई त्‍यहाँ जान डर लाग्‍यो। अनि फेरि परमेश्‍वरबाट सपनामा चेतावनी पाएर उनीहरू गालील गए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।

See the chapter Copy




मत्ती 2:22

Follow us:

Advertisements


Advertisements