Online Bible

- Advertisements -




मत्ती 2:19 - पवित्र बाइबल

19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 हेरोद मरेपछि परमप्रभुका स्‍वर्गदूतले मिश्रदेशमा योसेफलाई सपनामा देखा परेर भने,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे,

See the chapter Copy




मत्ती 2:19

Follow us:

Advertisements


Advertisements