Online Bible

- Advertisements -




मत्ती 2:18 - पवित्र बाइबल

18 “रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको। राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन, शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 “रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 “रामामा खैलाबैला सुनिंदै छ, रुवाबासी र बिलौना। राहेल आफ्‍ना बालकहरूका निम्‍ति रोइरहेकी छिन्। तिनलाई कसैले पनि शान्‍त गराउन सकेनन् किनभने सबै बालक मरेका छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।”

See the chapter Copy




मत्ती 2:18

Follow us:

Advertisements


Advertisements