Online Bible

- Advertisements -




मत्ती 2:15 - पवित्र बाइबल

15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 र हेरोदको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्‍ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 अनि हेरोद नमरुञ्‍जेल तिनीहरू त्‍यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्‍न लाउनुभएको यो कुरा पूरा हुन आएको हो– “मैले मिश्रदेशबाट आफ्‍नो छोरालाई बोलाएँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”

See the chapter Copy




मत्ती 2:15

Follow us:

Advertisements


Advertisements