मत्ती 2:14 - पवित्र बाइबल14 अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले, See the chapterसरल नेपाली पवित्र बाइबल14 यस्तो सपना देखेपछि योसेफ आमा-छोरालाई लिएर राती नै मिश्रदेशतिर लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे, See the chapter |