Online Bible

- Advertisements -




मत्ती 2:10 - पवित्र बाइबल

10 तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 यो देखेर तिनीहरू खुसीले गदगद भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।

See the chapter Copy




मत्ती 2:10

Follow us:

Advertisements


Advertisements