मत्ती 19:2 - पवित्र बाइबल2 धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल2 मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो। See the chapter |