मत्ती 18:3 - पवित्र बाइबल3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल3 र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, आफ्नो मनलाई परिवर्तन गरेर यस्तो बालकजस्तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। See the chapter |