मत्ती 17:3 - पवित्र बाइबल3 तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 र उहाँका वस्त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे। See the chapterसरल नेपाली पवित्र बाइबल3 अनि एक्कासि मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे। See the chapter |