मत्ती 17:2 - पवित्र बाइबल2 तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्क्यो, See the chapterसरल नेपाली पवित्र बाइबल2 माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्तै चम्किन लाग्यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए। See the chapter |