Online Bible

- Advertisements -




मत्ती 16:7 - पवित्र बाइबल

7 चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौं, र उहाँले यसो भन्‍नुभएको होला।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 अनि चेलाहरूले “हामीहरूले रोटी नल्‍याएको हुनाले उहाँले यसो भन्‍नुभएको हो,” भनेर एक-अर्कासँग कुरा गर्न थाले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।”

See the chapter Copy




मत्ती 16:7

Follow us:

Advertisements


Advertisements