मत्ती 15:9 - पवित्र बाइबल9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ। तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’।” See the chapterसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले मलाई पुजेको त व्यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएको नियमहरू मात्रै सिकाउँछन्’।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’” See the chapter |