Online Bible

- Advertisements -




मत्ती 15:2 - पवित्र बाइबल

2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्‍परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्‍ना हात धुँदैनन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “तपाईंका चेलाहरूले पिता-पुर्खादेखि चलिरहेका रीतिथितिहरू किन मान्‍दैनन्? तिनीहरूले खानुअघि हात धुने रीति पनि पूरा गर्दैनन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।”

See the chapter Copy




मत्ती 15:2

Follow us:

Advertisements


Advertisements