Online Bible

- Advertisements -




मत्ती 13:4 - पवित्र बाइबल

4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 बिउ छर्दा केही बिउ बाटोमा पर्‍यो र चराहरूले आएर खाइदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।

See the chapter Copy




मत्ती 13:4

Follow us:

Advertisements


Advertisements