मत्ती 12:9 - पवित्र बाइबल9 येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यहाँबाट येशू तिनीहरूको सभाघरमा जानुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो। See the chapter |