Online Bible

- Advertisements -




मत्ती 11:9 - पवित्र बाइबल

9 यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरू किन निस्‍क्‍यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्‍दछु, अगमवक्ताभन्‍दा पनि महान्‌ व्‍यक्तिलाई।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 साँच्‍चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्‍चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई।

See the chapter Copy




मत्ती 11:9

Follow us:

Advertisements


Advertisements