Online Bible

- Advertisements -




मत्ती 1:3 - पवित्र बाइबल

3 यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्‌। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता,

See the chapter Copy




मत्ती 1:3

Follow us:

Advertisements


Advertisements