मलाकीको पुस्तक 4:6 - पवित्र बाइबल6 एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउँनमा सहाएता गर्नेछ। यो अवश्य घट्नेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल6 त्यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।” See the chapter |