Online Bible

- Advertisements -




मलाकीको पुस्तक 4:3 - पवित्र बाइबल

3 त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तब तिमीहरूले दुष्‍टहरूलाई खुट्टाले कुल्‍चनेछौ। जुन दिन म त्‍यो काम गर्छु, त्‍यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्‍तै हुनेछन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 जुन दिन म यो काम गर्नेछु, त्‍यो दिन तिमीहरूले दुष्‍टहरूलाई कुल्‍चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब तिमीहरूले दुष्‍टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्‍टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

See the chapter Copy




मलाकीको पुस्तक 4:3

Follow us:

Advertisements


Advertisements