मलाकीको पुस्तक 3:6 - पवित्र बाइबल6 “म परमप्रभु हुँ, अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 “म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल6 “म परमप्रभु हुँ र सधैँ एकनास छु। यसैले तिमी याकूबका सन्तानहरू सर्वनाश भएका छैनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ। See the chapter |