मलाकीको पुस्तक 3:2 - पवित्र बाइबल2 “कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेंछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तर उहाँ आउनुभएको दिनमा को टिक्न सक्ला? उहाँ देखा पर्नुहुँदा को बाँच्न सक्ला? उहाँ कडा साबुन वा सुन खार्ने आगोजस्तो हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ। See the chapter |