Online Bible

- Advertisements -




मलाकीको पुस्तक 3:18 - पवित्र बाइबल

18 मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अनि धर्मात्‍मा र दुष्‍ट, परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्‍नेछौ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 फेरि एकपल्‍ट मेरा मानिसहरूले धर्मी र अधर्मी, मेरो सेवा गर्ने र नगर्नेहरूका बीचको भेद बुझ्‍नेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्‍वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्‍नता रहेछ, त्यो फेरि बुझ्नेछौ।

See the chapter Copy




मलाकीको पुस्तक 3:18

Follow us:

Advertisements


Advertisements