Online Bible

- Advertisements -




मलाकीको पुस्तक 3:16 - पवित्र बाइबल

16 परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसँग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तब परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्‍यानसित सुन्‍नुभयो। परमप्रभुको डर मान्‍नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्‍झनाको पत्र मुट्ठामा उहाँकै उपस्‍थितिमा लेखियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसपछि परमप्रभुको भय मान्‍ने मानिसहरू आपसमा बातचित गर्न लागे र परमप्रभुले ध्‍यानसित तिनीहरूका कुरा सुन्‍नुभयो। उहाँकै सामुन्‍ने उहाँको भय मान्‍ने र आदर गर्नेहरूका नाम एउटा पुस्‍तकमा लेखिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब याहवेहको डर मान्‍नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्‍वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्‍नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्‍ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।

See the chapter Copy




मलाकीको पुस्तक 3:16

Follow us:

Advertisements


Advertisements