मलाकीको पुस्तक 3:11 - पवित्र बाइबल11 म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 “म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल11 म तिमीहरूका अन्नबालीमा किरा लाग्न दिनेछैनँ र तिम्रा दाखबारीमा अङ्गुर भरिभराउ हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म तिमीहरूका अन्नबाली नष्ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। See the chapter |