मलाकीको पुस्तक 2:9 - पवित्र बाइबल9 “तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “यसैले मैले तिमीहरूलाई सबै मानिसहरूका सामुन्ने तुच्छ र विनम्र तुल्याएको छु, किनभने तिमीहरू मेरो बाटोमा हिँड़ेका छैनौ, तर व्यवस्थाका कुरामा तिमीहरूले पक्षपात गरेका छौ।” See the chapterसरल नेपाली पवित्र बाइबल9 यसकारण यसको बदलामा म इस्राएलका मानिसहरूलाई तिमीहरूको तिरस्कार गर्न लाउनेछु किनभने तिमीहरूले मेरो इच्छा पालन गर्दैनौ र मेरा प्रजालाई व्यवस्थाको शिक्षा दिंदा सबैलाई एकनास व्यवहार गर्दैनौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।” See the chapter |