Online Bible

- Advertisements -




मलाकीको पुस्तक 2:7 - पवित्र बाइबल

7 पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनि परमप्रभुको शिक्षा सिक्नु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “किनकि पूजाहारीका ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्‍यसको मुखबाट शिक्षा खोज्‍नुपर्दछ, किनभने त्‍यो सर्वशक्तिमान्‌ परमप्रभुको समाचारवाहक हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 परमेश्‍वरको सत्‍य ज्ञान सिकाउने काम पूजाहारीहरूको हो। तिनीहरूकहाँ गई मानिसहरूले मेरो इच्‍छाबारे सिक्‍नुपर्छ किनभने तिनीहरू सर्वशक्तिमान् परमप्रभुका सन्‍देशवाहकहरू हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ।

See the chapter Copy




मलाकीको पुस्तक 2:7

Follow us:

Advertisements


Advertisements