Online Bible

- Advertisements -




मलाकीको पुस्तक 2:11 - पवित्र बाइबल

11 यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेम अनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्। यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 यहूदाले विश्‍वास भङ्ग गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्‍दो काम गरिएको छ। यहूदाले पराई देवताकी छोरीलाई विवाह गरेर परमप्रभुलाई मन पर्ने पवित्रस्‍थानलाई अपवित्र पारेको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 यहूदाका मानिसहरूले परमेश्‍वरसित गरेको प्रतिज्ञा तोडेका छन् अनि यरूशलेम र इस्राएल देशभरि घिनलाग्‍दो काम गरेका छन्। परमप्रभुले प्रेम गर्नुभएको मन्‍दिर तिनीहरूले अपवित्र पारेका छन्। पुरुषहरूले पराई देवताहरू पुज्‍ने स्‍त्रीहरूलाई बिहे गरेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यहूदाले विश्‍वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ।

See the chapter Copy




मलाकीको पुस्तक 2:11

Follow us:

Advertisements


Advertisements