Online Bible

- Advertisements -




मलाकीको पुस्तक 1:7 - पवित्र बाइबल

7 परमप्रभु भन्नुहुन्छ, “‘तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।’ “तर तिमीहरू भन्छौ, ‘त्यो रोटी कसरी अशुद्ध भयो?’” परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “तिमीहरू मेरो वेदीमा अपवित्र खानेकुरा चढ़ाउँदछौ। “तर तिमीहरू सोध्‍छौ, ‘हामीले तपाईंलाई कसरी अपवित्र पार्‍यौं र?’ “‘परमप्रभुको टेबिल घिनलाग्‍दो छ’ भनेर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूले मलाई यसरी तिरस्‍कार गर्‍यौ, मेरो वेदीमा तिमीहरूले अशुद्ध रोटी चढायौ। तब फेरि तिमीहरू सोध्‍दछौ, ‘कसरी हामीले तपाईंलाई अनादर गर्‍यौं त?’ म भन्‍दछु, मेरो वेदीलाई अपमान गरेर तिमीहरूले मलाई अनादर गर्‍यौ!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी चढाएर मलाई अपवित्र पारेका छौ। तर तिमीहरू सोध्दछौ, “कसरी हामीले तपाईंलाई अपवित्र पारेका छौँ र?” “याहवेहको टेबुल अपमानजनक छ भन्‍ने सोचेर तिमीहरूले त्यसो गरेका छौ।

See the chapter Copy




मलाकीको पुस्तक 1:7

Follow us:

Advertisements


Advertisements