Online Bible

- Advertisements -




मलाकीको पुस्तक 1:10 - पवित्र बाइबल

10 “साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकार गर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 “तिमीहरूले व्‍यर्थमा मेरो वेदीमा आगोहरू नबाल्‍नलाई तिमीहरूमध्‍ये कसैले मन्‍दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई मेरो वेदीमा व्‍यर्थको आगो बाल्‍न रोक्‍नलाई तिमीहरूमध्‍ये कसैले मन्‍दिरको ढोका बन्‍द गरिदिए त हुनेथियो। म तिमीहरूसित प्रसन्‍न छैनँ, तिमीहरूले ल्‍याएका भेटी म ग्रहण गर्नेछैनँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “ओह, तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू बन्द गरिदेओस्, ताकि तिमीहरूले मेरो वेदीमाथि व्यर्थको आगो बाल्नेथिएनौ! म तिमीहरूसँग प्रसन्‍न छैनँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि म तिमीहरूका हातबाट कुनै पनि भेटी ग्रहण गर्नेछैनँ।

See the chapter Copy




मलाकीको पुस्तक 1:10

Follow us:

Advertisements


Advertisements