Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:8 - पवित्र बाइबल

8 अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 र कोही भन्‍थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्‍थे, “उहिलेका अगमवक्ताहरूमध्‍ये एक जना उठेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 कतिले चाहिँ “एलिया देखा परेछन्,” भन्‍थे। अरूले “कुनै अगमवक्ता मरेकोबाट बिउँतेछन्,” भन्‍थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे।

See the chapter Copy




लूकाको सुसमाचार 9:8

Follow us:

Advertisements


Advertisements