Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:7 - पवित्र बाइबल

7 शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्‍योलमा परे, किनकि यूहन्‍ना मृतकबाट जीवित भई उठेका छन्‌ भनेर कसै-कसैले भन्‍थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 रोमी महाराजाको अधीनमा गालील क्षेत्रमा राज्‍य गर्ने हेरोदले येशूले गर्नुभएका कामहरूको चर्चा सुने अनि उनी अलमल्‍ल परे किनभने कतिले “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्,” भन्‍थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे।

See the chapter Copy




लूकाको सुसमाचार 9:7

Follow us:

Advertisements


Advertisements