लूकाको सुसमाचार 9:62 - पवित्र बाइबल62 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण62 तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।” See the chapterसरल नेपाली पवित्र बाइबल62 तिनलाई चाहिँ येशूले भन्नुभयो, “हलो जोत्दा पछिल्तिर फर्कंदै हेरिरहने मानिसचाहिँ परमेश्वरको राज्यको निम्ति काम लाग्दैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण62 येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।” See the chapter |