Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:6 - पवित्र बाइबल

6 त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 चेलाहरूले गाउँ-गाउँमा गएर सुसमाचार प्रचार गर्दै बिरामीहरूलाई निको पारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।

See the chapter Copy




लूकाको सुसमाचार 9:6

Follow us:

Advertisements


Advertisements