लूकाको सुसमाचार 9:59 - पवित्र बाइबल59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।” तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण59 उहाँले अर्कोलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।” See the chapterसरल नेपाली पवित्र बाइबल59 अनि अर्का एक जना मानिसलाई येशूले भन्नुभयो, “मेरो पछि लाग!” तर तिनले भने, “गुरुज्यू, पहिले गएर मेरो बुबाको लाश गाड्न दिनुहोस्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण59 उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” See the chapter |