Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:58 - पवित्र बाइबल

58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

58 तब येशूले त्‍यसलाई भन्‍नुभयो, “स्‍यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्‍ने ठाउँ पनि छैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

58 येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्‍यालहरूका लुक्‍ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्‍म पनि छैन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”

See the chapter Copy




लूकाको सुसमाचार 9:58

Follow us:

Advertisements


Advertisements