लूकाको सुसमाचार 9:57 - पवित्र बाइबल57 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण57 उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल57 येशू र उहाँका चेलाहरू गइरहँदा एक जना मानिस आएर येशूलाई भने, “जहाँ गए पनि म तपाईंको पछि जानेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण57 उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” See the chapter |