लूकाको सुसमाचार 9:54 - पवित्र बाइबल54 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण54 तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्नाले भने, “प्रभुज्यू, के तपाईं चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म होऊन् भनी हामी आज्ञा गरौं?” See the chapterसरल नेपाली पवित्र बाइबल54 यो देखेर याकूब र यूहन्नाले येशूलाई भने, “प्रभु, स्वर्गबाट आगो झारेर हामी तिनीहरूलाई नाश गरौं भन्ने तपाईं चाहनुहुन्छ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण54 उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्ने तपाईं चाहनुहुन्छ?” See the chapter |