लूकाको सुसमाचार 9:53 - पवित्र बाइबल53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण53 तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल53 तर उहाँ यरूशलेम जाँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएर कसैले पनि उहाँको स्वागत-सत्कार गरेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। See the chapter |