Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:50 - पवित्र बाइबल

50 येशूले यूहन्नालाई भन्नु भयो, “त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

50 तर येशूले तिनलाई भन्‍नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्‍यो तिम्रो पक्षमा हुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

50 येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसलाई नरोक, तिमीहरूको विरोध नगर्ने जति तिमीहरूकै पक्षका हुन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”

See the chapter Copy




लूकाको सुसमाचार 9:50

Follow us:

Advertisements


Advertisements