लूकाको सुसमाचार 9:5 - पवित्र बाइबल5 यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेओ।” See the chapterसरल नेपाली पवित्र बाइबल5 कुनै ठाउँका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिन पैतालाको धुलोसमेत टक्टक्याएर त्यस ठाउँलाई छोडिदेओ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।” See the chapter |