Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:49 - पवित्र बाइबल

49 यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

49 तब यूहन्‍नाले भने, “गुरुज्‍यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं, र हामीले त्‍यसलाई मनाही गर्‍यौं। किनकि त्‍यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

49 यूहन्‍नाले भने, “गुरुज्‍यू, हामीले एक जना मानिसले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्‍यौं अनि हामीले उसलाई यसो गर्न दिएनौं किनभने ऊ हाम्रो समूहको मान्‍छे थिएन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।”

See the chapter Copy




लूकाको सुसमाचार 9:49

Follow us:

Advertisements


Advertisements