लूकाको सुसमाचार 9:47 - पवित्र बाइबल47 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण47 तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल47 येशूले तिनीहरूको विचार बुझेर एउटा बालकलाई आफ्नो छेउमा ल्याएर उभ्याउनुभयो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण47 येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो। See the chapter |