लूकाको सुसमाचार 9:46 - पवित्र बाइबल46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण46 त्यस बेला तिनीहरूमध्ये ठूलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो। See the chapterसरल नेपाली पवित्र बाइबल46 बाह्र जना चेलाहरूको बीचमा कोचाहिँ ठूलो हो भन्ने कुरा चल्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्ने विषयमा विवाद सुरु भयो। See the chapter |