लूकाको सुसमाचार 9:43 - पवित्र बाइबल43 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए। येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, See the chapterनेपाली नयाँ संशोधित संस्करण43 परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे। येशूले गर्नुभएको प्रत्येक काममा सबै जना छक्क परेका देखेर, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल43 परमेश्वरको यस्तो ठूलो शक्ति देखेर सबै मानिसहरू छक्क परे। मानिसहरू उहाँको काम देखेर छक्क परिरहेकै बेलामा येशूले चेलाहरूलाई भन्नुभयो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिनीहरू सबै परमेश्वरको महान् शक्ति देखेर आश्चर्यचकित भए। सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, See the chapter |