लूकाको सुसमाचार 9:42 - पवित्र बाइबल42 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूईँमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई निको पारेर बाबुलाई सुम्पि दिनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण42 तर त्यो आउँदाआउँदै भूतात्माले त्यसलाई पछारिहाल्यो, र ऐँठ्न लाग्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हकार्नुभयो, र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल42 बुबाले छोरालाई ल्याउँदाल्याउँदै भूतले उसलाई पछारेर कक्र्याककुक्रुक पार्यो। तर येशूले भूतलाई हकार्नुभयो र केटालाई निको पारेर बुबालाई दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण42 त्यो केटो आउँदा-आउँदै दुष्ट आत्माले उसलाई भुइँमा पछार्यो र माडारमुडुर पार्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो। See the chapter |