Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:41 - पवित्र बाइबल

41 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 तब येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र हठी पुस्‍ता, म कहिलेसम्‍म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्‍म सहुँ? तिम्रो छोरालाई यहाँ ल्‍याऊ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 येशूले भन्‍नुभयो, “कस्‍ता विश्‍वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिञ्‍जेल सहिरहने?” त्‍यसपछि येशूले केटाका बुबालाई भन्‍नुभयो, “तिम्रो छोरालाई लिएर आऊ!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”

See the chapter Copy




लूकाको सुसमाचार 9:41

Follow us:

Advertisements


Advertisements