लूकाको सुसमाचार 9:4 - पवित्र बाइबल4 कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 जुन घरमा तिमीहरू पस्छौ त्यहीँ बस, र त्यहीँबाट बिदा होओ। See the chapterसरल नेपाली पवित्र बाइबल4 जुन घरका मानिसहरूले तिमीहरूको स्वागत गर्छन्, त्यस गाउँबाट बिदा नहुञ्जेल त्यही घरमा बस। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। See the chapter |