Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:38 - पवित्र बाइबल

38 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 भीड़बाट एक जना मानिसले कराएर भन्‍यो, “गुरुज्‍यू, म तपाईंसँग बिन्‍ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्‍टि गर्नुहोस्‌। किनकि त्‍यो मेरो एकमात्र छोरा हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 तिनीहरूमध्‍ये एक जनाले कराएर भन्‍यो, “गुरुज्‍यू, कृपा गरी मेरो छोरालाई हेरिदिनुहोस् किनकि यो मेरो एउटै छोरा हो!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो।

See the chapter Copy




लूकाको सुसमाचार 9:38

Follow us:

Advertisements


Advertisements