लूकाको सुसमाचार 9:36 - पवित्र बाइबल36 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 यो शब्द भएपछि येशू त्यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल36 त्यो आवाज रोकिएपछि चेलाहरूले येशूलाई मात्रै देखे। त्यस बेला चेलाहरूले आफूले देखेका कुरा कसैलाई पनि बताएनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्। See the chapter |